• २०८३ बैशाख ४ गते शुक्रवार

संसदको नियमित अधिवेशन अब सुरु हुन्छ : मन्त्री तुम्बाहाङ्फे

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १२ काठमाडौँ। कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले संघीय संसदको नियमित अधिवेशन अब सुरु हुने बताएकी छन् । आज काठमाडौँमा आयोजित संघीय संसद र प्रदेशसभा सन्चालनका लागि अनुभव आदान प्रदान एवम् अन्तरक्रिया कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले भनिन्, ‘कति गते भन्ने टुंगो लागेको छैन, तर अब नियमित अधिवेशन सुरु हुन्छ ।

यसबारेमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग पनि कुराकानी भएको बताइन् ।

Sharing

प्रतिक्रिया दिनुहोस