• २०८१ बैशाख १९ गते बुधवार

आजको सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ७, काठमाडौँ। आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ९४ हजार ३ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९३ हजार ८ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य स्थिर रह्दै प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस