• २०८१ बैशाख १९ गते बुधवार

तिन करोड दर्शकको मन लुट्दै गायक गुरुङको स्वरमा रहेको “चरी बनैमा”सार्वजनिर्क भिडियो सहित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २५ ,काठमाडौँ । लोकप्रिय गायक मौसम गुरुङसुनिता बुढाको स्वरमा रहेको “चरी बनैमा” बजारमा सार्बजनिक भएको छ ।

दिपावलीको शुभकामना सहित नेपालि सांगीतिक बजारमा एक पछी अर्को गित बजारमा आउने क्रम जारि भएसंगै लोकप्रिय गायक मौसम गुरुङले गाएको यस गीतको शब्द भने ओम छिनालले गरेका छन । मारुनी डिजिटल स्टुडियोबाट रेकर्ड भएको गीतमा चर्चित मोडेल दुर्गेश थापा र संचिता शाही ठकुरीले अभिनय गरेको गीतका निर्देशन शिव बिकले गरेका हुन् भने छयांकन मुकेश हुमागाईको रहेको छ ।

गायक स्वयमको संगित रहेको छ भने नेपालि गित संगीतमा छुट्टै पहिचान बनाईसकेका ओम छिनालले शब्द सृजना गरेका छन् । मौसम गुरुङकै लय रहेको यस गीत उनको आफ्नै यूट्यूब च्यानल “मौसम गुरुङ” मार्फत बजारमा आएको छ । भिडियो सहित;

प्रतिक्रिया दिनुहोस