पौष २४, काठमाडौँ । मन्त्रिपरिषद्को गत पुस २१ गते बसेको बैठकको निर्णय सार्वजनिक भएको छ । आज सूचना तथा संचार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले मन्त्रालयमा पत्रकार सम्मेलन गरी उक्त मन्त्रिपरिषद् बैठकका १४ निर्णय सार्वजनिक गरेका हुन् ।
मन्त्रिपरिषद् बैठकका १४ निर्णय

