• २०८३ बैशाख ७ गते सोमवार

बुटवलमा बम विस्फोट

पढ्न लाग्ने समय : १ मिनेट

बुटवल, १२ पौष । बुटवलमा बम विस्फोट भएको छ ।

गएराति टेलिकम सेवा प्रदायक एनसेलले मेला आयोजना गरेको सिद्देश्वरी स्कुलको प्रांगणमा १० बजेतिर शृंखलाबद्ध बम विस्फोट भएको हो । आज शनिबार एनसेलले गर्न लागेको कन्सर्टलाई विथोल्ने उद्देश्यले बिस्फोट गराइएको प्रहरीले अनुमान गरेको छ ।

बिहीबार चन्द नेतृत्वको नेकपाका रुपन्देही सेक्रेटरी बिजयले एक विज्ञप्ति जारी गर्दै राज्यलाई कर नतिरेको भन्दै एनसेललाई कुनै मेला महोत्सव नगर्न चेतावनी दिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस