• २०८३ बैशाख २९ गते मङ्गलवार

उपत्यकामा थप ४६४ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २४, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४६४ जना कोरोना भाइरस पुष्टि भएको छ ।


स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ३९४, भक्तपुरमा ३६ र ललितपुरमा ३४ गरी ४६४ जनामा संक्रमण पुष्टि भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस