• २०८३ जेष्ठ ३१ गते आइतवार

राष्ट्रिय सभाका रिक्त सदस्यका लागि माघ ९ मा चुनाव हुने

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर , २६ काठमाडौँ। सरकारले राष्ट्रिय सभाका रिक्त सदस्यका लागि आगामी माघ ९ गते चुनाव गर्ने निर्णय गरेको छ ।

आज नियमित पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै राष्ट्रिय सभाका रिक्त सदस्यका लागि आगामी माघ ९ गते चुनाव गर्ने बताएका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस