• २०८३ बैशाख ८ गते मङ्गलवार

गाडी चलाउँदा चलाउँदै घनश्याम भुसाल बेहोस, सिभिल अस्पतालमा भर्ना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २०, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल कार चलाउँदा चलाउँदै बेहोस भएका छन्।

आफैं गाडी चलाएर आलोकनगरस्थित पार्टी कार्यालय जाँदै गरेका भूसाल बानेश्वरमा बेहोस भएका हुन् । कारमा बेहोस हुन पुगेका उनलाई सिभिल अस्पतालमा भर्ना गरिएको समाजवादीका एक नेताले बताए।

उनको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस