उपत्यकामा आज हुने कार्यक्रमहरू ।
१.साकेत मुक्ति सरोकार समुह नेपालले भारतको साकेत नगरी अयोध्या०मा बौद्धमार्गीहरूको आन्दोलन र सरोकारप्रति नेपालका बौद्धमार्गीहरूको ऐक्यवद्धता तथा भारतिय राजदुतावासमा ध्यानाकर्षण पत्र हस्तान्तरण कार्यक्रम गर्ने ।
स्थानस्(लैनचौर एम्बेसडर होटल नजिक भेला भई भारतीय राजदुतावासमा ध्यानाकर्षण पत्र हस्तान्तरण गर्ने ।
समय ११:०० बजे ।
२.उपत्यकाव्यापी सडक बिस्तार पीडित संघर्ष समिती ले बालाजु मा सडक बिस्तार विरुद्ध उत्रिदा लाठी चार्ज र अभियान्ता पक्राउ गरेको विरुद्ध विरोध प्रदर्शन गर्ने ।
स्थान -बालाजु ।
समय ११:०० बजे ।
३.अयखष्मज्ञढ भलयगनज ष्क भलयगनज नचयगउ मा आबद्ध स्वतन्त्र युवाहरूले सत्याग्रहीहरूको समर्थन र कोभिड १९ को फितलो व्यवस्थापनको विरुद्ध शान्तिपुर्ण बृहत प्रदर्शन कार्यक्रम गर्ने ।
स्थान नक्साल भाटभटेनी ।
समय १२:०० बजे ।
४.अयखष्मज्ञढ भलयगनज ष्क भलयगनज नचयगउ मा आबद्ध स्वतन्त्र युवाहरूले गितार,बाजा बजाएर सत्याग्रहीहरुलाई ऐकेबद्धता जनाउने ।
स्थान पाटन दरबार क्षेत्र ।
समय १८:०० बजे देखि १९:०० बजे सम्म ।
५.ने बि संघ सानोठिमी क्याम्पस इकाई ले विभिन्न माग राखि क्ल्भ्९कउभअष्ब िलभभम भमगअबतष्यल०विभागीय प्रमुख खगेन्द्र बराइलीको कार्यकक्षमा तालाबन्दी गरेको र स्वतन्त्र विद्यार्थी युनियनले सानोठिमी क्याम्पसको प्रशासन शाखा र आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेको ।
स्थानस्(सानोठिमी क्याम्पस ।
समय २०७७-०४-७ गते देखि जारी ।
६।अयखष्मज्ञढ भलयगनज ष्क भलयगनज नचयगउ का अभियानता इसान अधिकारी ९ई० सरकारले १२ बुदे सहमति कार्यन्वयन नगरेको भनि वसन्तपुर डबलीमा २०७७र०४र०३ गतेको १२स्३० बजे देखि खुल्ला सत्याग्रह बसेको स्वास्थ्यमा समस्या आएपछी मिति २०७७र०४र१९ गते ९स्३० बजे ह्याम्स हस्पिटलमा लगेको सत्याग्रह जारी ।
७।कुमार लिङ्देन नेतृत्वको संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च,लक्ष्मण थारु नेतृत्वको थारुहट राष्ट्रिय मोर्चा,आरके खम्बु नेतृत्वको खम्बुवान राष्ट्रिय मोर्चा लगायतका ९ ओटा ‘पहिचानमा आधारित संघीय गठबन्धमा आबद्ध दल तथा संघ संगठनहरुले आ(आफ्नो पहिचान सहितको ब्यानर प्लेकार्ड सहित विरोध प्रदर्शन गर्ने साथै प्रचारात्मक अभियान,सरोकारवालाहरू संग छलफलसहित बैठक,गोष्ठी र प्रचारप्रसार गर्ने ।
स्थानस्(देशभर ।
समय नखुलेको ।
८।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९क्रान्तिकारी ० उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान स्(देशभर ।
समय स् नखुलेको ।