असार २१, काठमाडौँ । सरकारले विभिन्न मन्त्रालय, आयोग, प्रदेश र स्थानीय तहमा कार्यरत ६३ सह–सचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा सह–सचिवको सरुवा भएको हो ।
हेर्नुहोस् को कहाँ सरुवा भए