• २०८३ जेष्ठ २९ गते शुक्रवार

रोड टु यूएफसी सिजन-५ को सेमिफाइनलमा पुगे फाइटर रविन्द्र ढाँट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
जेठ १४, काठमाडौं । एमएमए फाइटर रविन्द्र ढाँट रोड टु यूएफसी सिजन-५ को बेन्टमवेट तौलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

उनले फिलिपिनी प्रतिद्वन्द्वी किम्बर्टलाई दोस्रो राउन्डमै पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् । उनले १०-१ ले  किम्बर्टलाई पराजित गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस