• २०८३ बैशाख ८ गते मङ्गलवार

आजको मौसम : केहि स्थानहरुमा वर्षा

पढ्न लाग्ने समय : १ मिनेट

असार ११, काठमाडौं । आज बुधबार दिउँसो देशका अधिकांस भुभागहरुमा सामान्य बदलि भइ देशका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै आज राति देशैभरि आंसिक देखि सामान्य बदलि भइ देशका पुर्व र मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस