• २०८३ जेष्ठ ५ गते मङ्गलवार

सरकार छाड्ने समाजवादी पार्टीको निर्णय

पढ्न लाग्ने समय : १ मिनेट

पौष, ८ काठमाडौँ । समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टीको शीर्ष तहको बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वर्तमान सरकारमा उपप्रधानमन्त्री तथा कानुन मन्त्रीको जिम्मेवारीमा छन् ।  संविधान संशोधनको सहमतिसहित समाजवादी पार्टी सरकारमा सहभागी भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस