• २०८३ बैशाख ९ गते बुधवार

एउटै पर्दामा रणवीर र श्रद्धा

पढ्न लाग्ने समय : १ मिनेट

पौष ४, काठमाडौँ । बलिउड नायक रणवीर कपुर र नायीका श्रद्धा कपुरले अब एउटै पर्दामा देखिने भएका छन । फिल्म ‘ब्रम्हास्त्र’को छायांकनमा व्यस्त रणवीरले लभ रञ्जनको निर्देशनमा नयाँ फिल्ममा काम गर्ने पक्का भएका छन ।

उक्त फिल्ममा नायिका श्रद्धा कपुर पनि काम गर्ने पक्का भएकी छिन । तर यो फिल्मको नाम अहिलेसम्म तय भएको छैन । फिल्मलाई लभ रञ्जन र अंकुरले निर्माण गर्दैछन् । फिल्मलाई सन् २०२१ को मार्च २६ मा रिलिज गर्ने निर्माणपक्षले बताएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस