• २०८२ असार ४ गते बुधवार

बढ्यो सुनचाँदी मूल्य

पढ्न लाग्ने समय : १ मिनेट

आश्विन ३ काठमाडौँ, । शुक्रबार सुनचाँदी मूल्य बढेको छ आज सुन तोलामा ३ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस