• २०८२ जेष्ठ ३२ गते शनिवार

प्रधानमन्त्री रोजगार कार्यक्रम, जुम्लाको हिमा गाउँपालिकामा १९४ जनाले रोजगारी

पढ्न लाग्ने समय : १ मिनेट

असार १, जुम्ला । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत जुम्लाको हिमा गाउँपालिकाका सातवटा वडाबाट १९४ जनाले रोजगारी पाएका छन ।

स्थानिय बेरोजगार युवाहरुलाई रोजगार सेवा केन्द्रमार्फत स्थानिय विकासनिर्माणमा परिचालन गरिएको हो । कारियक्रमको उद्घाटन गत जेठ २८ गते रोजगार संयोजक दिपेन्द्र  पौडेल र निमित्त प्रमुख प्रशासकिय अधिकृत दिपकराज आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस