कात्तिक २८, काठमाडौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि एमाले काठमाडौंले सर्वसम्पत प्रतिनिधी चयन गरेको छ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने एमाले राष्ट्रिय महाधिवेशनका लागि काठमाडौंबाट … जना प्रतिनिधिको नाम सर्वसम्मत चयन गरेको हो ।
काठमाडौं निर्वाचन क्षेत्र नं. ७ मा खुल्ला सदस्यमा सर्वसम्वत भएपनि महिला कोटा मिल्न बाँकी छ । १ जना आवस्यक रहेकोमा ६ जनाको उमेदवारी रहेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनमा काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन हुनु भएकाहरुको नामावली
काठमाडौं निर्वाचन क्षेत्र नं १ बाट
गणेश दुलाल
नारायण भण्डारी,
राम प्रसाद ओमागाई
शर्मिला कार्की
काडमाडौं २ बाट
बुद्वभक्त चित्रकार
सरिता न्यौपाने
शृजन शर्मा
श्यामकृष्ण भण्डारी
काठमाडौं क्षेत्र न ३ बाट
पञ्चकृष्ण श्रेष्ठ
रामशरण ढुङ्गाना
उद्धव भण्डारी
सान्नानी लामा
काठमाडौं क्षेत्र नं ४ बाट
निर्मल कुँइकेल
तेज प्रसाद ढकाल
विदुर बिक्रम खड्का
बिन्दा गौतम
नवराज भट्टराई
काठमाडौं क्षेत्र न ५ वाट
रत्न गुरुंग,
हरि अधिकारी
दिपक निरौला
दिपक के.सी
नारायण भाइ डंगोल
काठमाडौं क्षेत्र नं ६ बाट
योगेन्द्र राज संग्राैला
केशव स्थापित,
लेखनाथ फुँयाल ,
तिलक सुनुवार
बतिसा महर्जन
काठमाडौं ७ बाट
श्याम घिमिरे
रामविर मानन्धर
प्रकाश श्रेष्ठ
विश्वराम सापकोटा
महिला कोटातर्फ टुङ्गिन बाकी
काठमाडौं क्षेत्र नं ८ बाट
राजेश शाक्य
शिव सुन्दर राजबैद्य
तारा मानन्धर
काठमाडौं क्षेत्र नं ९ बाट
हरि शरण थापा
केशव पोखरेल
बिध्या सुन्दर शाक्य
अजय क्रान्ति शाक्य
मिना काफ्ले
काठमाडौं क्षेत्र नं १० बाट
जनक रिजाल
रामशरण आलेमगर
श्याम के.सी
बिन्दु महर्जन