असोज १०, काठमाडौँ। आज छापावाला सुन स्थिर रहदै प्रतितोला ८९ हजार मा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।