• २०८३ जेष्ठ २८ गते बिहिवार

उपत्यकामा थप ४०४ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ७,काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा २४५, भक्तपुरमा ५२ र ललितपुरमा १०७ गरी ४०४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै देशभर थप १ हजार २ सय ३९ जनामा कोरोना पुष्टि भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस