• २०८३ बैशाख १९ गते शनिवार

नेता पाण्डेको वाग्मतीको मुख्यमन्त्रीमा दावी, अष्टलक्ष्मी शाक्यको पद धरापमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १५, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले वागमती प्रदेशको मुख्यमन्त्रीमा दावी गर्ने भएका छन् । नेकपा एकीकृत समाजवादीका नेता पाण्डेले मुख्यमन्त्रीमा दावी गर्ने भएका हुन् ।

हाल वागमती प्रदेशमा १०९ जना प्रदेशसभा सदस्य रहेकोमा एमालेका ५६ सांसद थिए भने तीमध्ये १२ जना नेकपा एकीकृत समाजवादीमा प्रवेश गरिसकेका छन् । यससँगै नेकपा एमाले प्रदेशसभामा अल्पमतमा परेको छ । साथै एमाले नेतृ अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्री पद धरापमा परेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस