• २०८३ बैशाख ३१ गते बिहिवार

सुरुङ्मार्ग नजिकै दुई बस ठोक्किए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३१, काठमाडौं । नौबिसे-काठमाडौँ सडकखण्ड अन्तर्गत सुरुङ्मार्ग नजिकै दुई बस ठोक्किएका छन् ।

दुई बसको ठक्करमा कुनै मानवीय क्षति भने भएको छैन । अहिले दुवैतर्फको यातायता अवरुद्ध भएको छ । प्रहरीले सडक खुलाउने प्रयास गरेको भएपनि दुवै पक्षबीचको विवाद नमिल्दा समस्या भएको यात्रुहरुले बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस