• २०८३ जेष्ठ ९ गते शनिवार

प्रदेश २ प्रमुखमा हरिशंकर मिश्र नियुक्त, झा पदमुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १, काठमाडौं । प्रदेश २ प्रमुख राजेश झा पदमुक्त हुनुभएको छ । त्यस्तै हरिशंकर मिश्र नयाँ प्रदेश प्रमुख नियुक्त हुनुभएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सो निर्णय गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ

Sharing

प्रतिक्रिया दिनुहोस