• २०८३ बैशाख २४ गते बिहिवार

चिनियाँ राजदूत यान्छीले प्रधानमन्त्री देउवालाई दिइन् बधाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १, काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएकी छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको भेटवार्तामा राजदूत होउ यान्छीले बधाई दिएकी हुन् ।

उक्त भेटमा प्रधानमन्त्री देउवाले आफू सधैं चीनसँग बलियो सम्बन्ध स्थापना गर्न चाहेको बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस