• २०८३ बैशाख १३ गते आइतवार

कपिलबस्तु एसपी अधिकारीको सरुवा एसपी कार्की आउदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ९, कपिलबस्तु । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी प्रमुख एसपी नवराज अधिकारीको सरुवा भएको छ । प्रहरी प्रमुख अधिकारीको बागमति प्रदेश प्रहरी कार्यालय हेटौडा मकवानपुर मानववस्रोत व्यवस्थापन शाखामा सरुवा भएको हो ।

त्यस्तै कपिलबस्तुमा प्रहरी प्रमुख एसपी दान बहादुर कार्की आउने भएका छन् । कार्की नेपाल प्रहरी प्रधान कार्यालय विशेष व्यूरो नक्साल काठमाण्डौमा कार्यरत रहेका थिए ।प्रहरी प्रधान कार्यालयले मंगलबार जारी गरेको सरुवाको सुचिमा एक वर्ष कार्यअवधि पूरा गरेका प्रहरी प्रमुखहरुलाई सरुवा गरिएको छ ।

कपिलवस्तुका प्रहरी प्रमुख अधिकारीले लागु औषध अपराधी पत्ता लगाउने कार्यमा भने प्रहरीले सफलता हात पार्दै आएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस