• २०८३ बैशाख २० गते आइतवार

नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ९, काठमाडौँ । नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या देखिएको छ । आज बिहानैदेखि काठमाडौँसहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने समस्या देखिएको टेलिकमले जनाएको हो ।

टेलिकमका अनुसार बुधवार बिहानदेखि नेटवर्कमा एक्कासि समस्या आएको र प्राविधिकहरूले काम गरिरहेको छन् । तर, के कारण समस्या देखिएको भन्ने थाहा भएको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस