असार ३, काडमाडौं । युवा संघ नेपालका केन्द्रिय सचिबालय सदस्य सुभाष कुवरले ज्ञानेन्द्र शाहले मुख समालेर बोल्नु पर्छ नत्र अझ पनि आक्रमण हुनसक्ने बताएका छन। पछिल्लो समयमा सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहिमाथि जुन आक्रमण भयो त्यस्को बारेमा के भन्नु हुन्छ भन्ने हाम्रो प्रस्न थियो उहा जुन उद्देश्यले आउनु भयको थियो त्यो उद्देश्यले काम गरेको भय सायद त्यो हुनेथिय होला उहाँले भन्नु भयो।
ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमण स्वभाबिक रहेको उहाले बताउनु भयको छ,कृषि वलिका का कार्यकर्ताले आक्रमण गरेको हुन सक्ने धेरैको अनुमान रहेको थियो तर उहाले केटि वलिको कार्यकर्ताले त्यसो नगरेको प्रस्ट पारेका छन ।
समाजका लागि जाने हाम्रो संगठनले त्यसो कसरि गर्छ उहाको प्रस्न थियो? देश बिकासका लागि हाम्रो संगठनले बिभिन्न ठाउबाट दबाब दिएर भय पनि काम गराउने गरेको उहाले बताउनु भएको छ।
केपि वलीलाई देशबाट पाटि र प्रधानमन्त्रीबाट निकाल्ने प्रयास गरे पनि केपि वलि कहि कतै नझुक्ने देशभक्त नेता भएको उहाले बताउनु भयको छ, आगामी दिनमा के भय कसो भय अबका दिनमा भने देशलाई बिकासका लागि कछुवा गतिमा दौडिएर लगिने युवा नेता कुवरले बताउनु भएको छ।
केपि वलिको सरकार आएपछि देशमा बिकासका एजेन्डा त बढेका छन नै धेरै जसो युवाहरूले रोजगारी समेत पाएको र अबका दिनमा रोजगारि गुमाएका युवा साथीहरूलाई पुनः रोजगारिमा ल्याउने र आत्मनिर्भर देश बनाउने उहाले दाबि गर्नु भएको छ।