• २०८३ बैशाख ८ गते मङ्गलवार

सुदूरपश्चिमको बजेट ३० अर्ब ३३ करोड (पूर्ण पाठसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८र७९ का लागि ३० अर्ब ३३ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले मङ्गलबार प्रदेश सभामा बजेट प्रस्तुत गर्नु भएको हो ।

प्रदेश सरकारले चालूतर्फ १० अर्ब ६६ करोड नौ लाख (३५.१ प्रतिशत) बजेट विनियोजन गरेको छ । यसैगरी, पूँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख ४२ हजार (५८.२ प्रतिशत), अन्तर सरकारी वित्त हस्तान्तरणतर्फ एक अर्ब ७२ करोड ४५ लाख (५.७ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ३० करोड ९१ प्रतिशत० बजेट विनियोजन गरेको छ ।

[pdf-embedder url=”https://khabar24nepal.com/wp-content/uploads/2021/06/sudhur_budget.pdf”]

Sharing

प्रतिक्रिया दिनुहोस