• २०८३ मङ्सिर १ गते सोमवार

बागलुङमा थप दुई जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ ४, बागलुङ । कोरोना संक्रमणबाट बागलुङस्थित धौलागिरि अस्पतालमा मंगलबार बिहान दुई जनाको मृत्यु भएको छ । बडीगाड गाउँपालिका–४ की ७७ वर्षीया महिला र काठेखोला गाउँपालिका–८ का ७९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेका अनुसार दुवै जनाको अस्पतालको आईसीयूमा उपचार भई रहेको थियो । मंगलबार थपिएका दुईसहित बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस