• २०८३ जेष्ठ १७ गते आइतवार

जसपाले ह्विप जारी नगर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २६, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्रीले लिने विश्वासको मतमा पार्टीका तर्फबाट ह्विप जारी नगर्ने बताएको छ । पार्टीका सांसदहरुले प्रस्तावको पक्ष वा विपक्ष जता पनि सांसदले मतदान गर्न पाउनेछन् ।

प्रधानमन्त्रीले लिने विश्वासको मतमाथि सोमबार प्रतिनिधिसभामा मतदान हुँदैछ ।

Sharing

प्रतिक्रिया दिनुहोस