• २०८३ जेष्ठ ५ गते मङ्गलवार

धनुषाको मिथिला बिहारी-९ का वडा अध्यक्षको गोली हानी हत्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २८, जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका-९ का वार्ड अध्यक्ष विन्देस्वर यादवको गोली हानी हत्या गरिएको छ ।

शुक्रबार साँझ करिब ६ बजेको समयमा अज्ञात समुहले गोली हानेर फरार भएको थियो । प्रहरीले उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस