• २०८३ जेष्ठ ४ गते सोमवार

थप १५२ जनामा कोरोना संक्रमण, ६५ जना डिस्चार्ज

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १९, काठमाडौँ । थप १ सय ५२ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ४ सय ६१ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १५ सय ७९ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ६५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७२ हजार ८ सय ५१ जना रहेको छ । आज १ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ३ हजार ३१ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस