चैत्र २, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल पार्टी कार्यालय धुम्बाराही पुग्नु भएको छ । विगत केही समयदेखि दुई नेताबीच असझदारी बढी रहेका बेला आज दुई नेताबीच भेट हुन लागेको हो ।

दुबै पक्षका शीर्ष नेतासँगै केही अन्य नेताहरू पनि वार्तामा सहभागी हुन धुम्बाराही पुग्नु भएका छ । विगत केही समयदेखि दुई नेताबीच असझदारी बढी रहेका बेला आज दुई पक्षबीच वार्ता शुरु भएको हो ।
