• २०८३ जेष्ठ ७ गते बिहिवार

अर्थ समितिको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ७, काठमाडौं । आज प्रतिनिधि सभाको अर्थ समितिको बैठक बस्दैछ । बिहान साढे ९ बजे बस्ने बैठकमा आ.ब. २०८३/८४ को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयका सम्बन्धमा विज्ञहरुसँग छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

समितिको बैठक सिंहदरबारस्थित संघीय संसद सचिवालयको समितिको सभा कक्षमा हुने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस