• २०८३ बैशाख ३० गते बुधवार

माओवादी केन्द्र नाम “नेपाली कम्युनिस्ट पार्टी” तयारीमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र १, काठमाडौं  । नेकपा माओवादी केन्द्रले पार्टीको नाम फेर्ने तयारी सुरु गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीको नाम परिवर्तनको एजेन्डा राखिएको हो ।

नेकपा माओवादी केन्द्र नेताहरुका अनुसार पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ प्रस्ताव गर्ने सम्भावना छ । संगठनात्मक काम, पार्टी विधान, र पार्टी अनुशासन, राष्ट्रिय भेलालगायतका विषय एजेन्डामा राखिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस