• २०८३ मङ्सिर ५ गते शुक्रवार

नेता गौतम प्रधमानमन्त्री ओलीलाई भेट्न पुगे बालुवाटार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १४, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीको उपाध्यक्ष वामदेव गौतम प्रधमानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । संसद पुर्नस्थापना भएसँगै नेकपालाई मिलाउने अभिायनमा जुटेका गौतमले प्रधमानमन्त्री ओलीसमक्ष पार्टी एकताको पहल गर्न प्रस्ताव राख्ने बताइएको छ ।

उनले बिहीबार खुमलटारमै गएर प्रचण्डलाई भेटी पार्टी एकताको पहल गर्न प्रस्ताव गरेका थिए । गौतमले नेकपा विभाजनलगत्तै आफ्नो नेतृत्वमा नेकपा एकता अभियान शुरू गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस