• २०८३ बैशाख २० गते आइतवार

नेकपाको प्रमुख सचेतकमा विशाल भट्टराई नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १४, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

प्रतिनिधिसभा पुनःस्थापनापछि देव गुरुङलाई प्रमुख सचेतकबाट बर्खास्त गरि खोटाङबाट निर्वाचत भट्टराईलाई प्रमुख सचेतक मनोनयन गरिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस