• २०८३ जेष्ठ १९ गते मङ्गलवार

विराटनगरमा नेकपा ओलीपक्षको आमसभामा (लाइभ)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ८, मोरङ । प्रदेश १ को राजधानी विराटनगरमा शनिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बृहत आमसभा गरिरहेको छ। प्रधानमन्त्री केपी ओलीको सहभागीतामा आमसभा सुरु भएको हो ।

सरकारको नेतृत्व गरिरहेको ओली समूहले प्रदर्शन र जनसभामार्फत वैशाख १७ र २७ गते हुने भनेर घोषणा गरिएको आमनिर्वाचनको सन्देश दिने बताइएको छ।

https://www.facebook.com/neptv2041/videos/470007420687250

Sharing

प्रतिक्रिया दिनुहोस