• २०८१ बैशाख १३ गते बिहिवार

साक्षर नेपालको घोषणा गर्नेतर्फ सरकार केन्द्रित छ: प्रम ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २३, काठमाडौँ । आज ५४ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मी र सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना सन्दैश जारी गर्दै प्रधानमनत्री ओलीले साक्षर नेपाल निर्माणको अभियान सफल तुल्याई साक्षरोत्तर शैक्षिक भविश्य सुनिश्चित गर्ने सफलताका लागि समेत यस अवसरमा शुभकामना दिनुभएको छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका ५३ वटा जिल्लाहरु पूर्ण रुपमा साक्षर जिल्लाको रुपमा घोषणा गरिसकेको उल्लेख गर्दै बाँकी रहेका जिल्लाहरु पनि साक्षर अभियान सञ्चालन गरी चाँडै साक्षर नेपालको घोषा गर्ने तर्फ सरकार केन्द्रित रहेको बताउनुभएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस