• २०८३ बैशाख २३ गते बुधवार

आज सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २५, काठमाडौँ। आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ६ सयले बढेर सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९० हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य २० रुपैयाँले बढेर तोलाको १३ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस