• २०८३ मङ्सिर ४ गते बिहिवार

नेता बस्नेतको नेतृत्वमा इतिहासकै सबैभन्दा ठुलो मोटरसाइकल र्‍याली (फोटो फिचर)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २१, काठमाडौँ। नेता महेश बस्नेतले नेतृत्व गरेको मोटरसाइकल र्‍यालीमा १० हजारबढी मोटरसाइकलसहित युवाहरुले सहभागिता जनाएका छन । प्रधानमन्त्री ओली पक्षीय नेकपाको वागमती प्रदेश कमिटीको आयोजनामा माघ २३ गते हुने शक्ति प्रदर्शनको तयारीस्वरूप नेता बस्नेतको नेतृत्वमा युवा संघ र अनेरास्ववियूले आज संयुक्त रूपमा मोटरसाइकल र्‍याली गरेको हो ।


आज १२ बजे बालकुमारीबाट शुरु भएको र्‍याली सातदोबाटो-लगनखेल-जावलाखेल-पुल्चोक-थापाथली-त्रिपुरेश्वर-एनएसी-जमलचोक- दरबारमार्ग-नारायणहिटी-जयनेपाल हल-कमलपोखरी-रातो पुल-गौशाला-एयरपोर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत गर्नेछ ।

 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस