• २०८२ असार ५ गते बिहिवार

आजको मौसम : मेघ गर्जन तथा हावाहुरी सहित वर्षा

पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३०, काठमाडौं । आज दिउँसो देशभरिनै आंसिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

यस्तै राति देशको पश्चिमी भु भागमा सामान्य देखि पुर्ण बदलीका साथै मध्य तथा पुर्वी भु भागमा आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु भागका थोरै स्थानहरुमा र पश्चिमी भु भागका केहि स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस