• २०८३ जेष्ठ ४ गते सोमवार

नेकपाका प्रचण्ड-माधव समूह आयोगमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २०, काठमाडौँ। नेकपा प्रचण्ड–माधव समूह आज निर्वाचन आयोगमा पुगेका छन । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आयोगमा पुगेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता दाबी पेश गरेका हुन् ।

पार्टीको सूर्य चिन्हसँगै आधिकारीकता दाबी गर्न आयोगमा दाहाल नेपालसहितका नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, भीम रावल, वर्षमान पुन, घनश्याम भुसाल, लीलामणि पोखरेल, राजेन्द्र पाण्डेलगायतका नेताहरू गएका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस