माघ १५,काठमाडौँ। सरकारले दोस्रो चरणमा कोरोनाविरुद्धको खोप ल्याउने प्रक्रिया अगाडि बढाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार भारतबाट दोस्रो चरणको खोप ल्याउन यसअघि नै पत्र पठाइसकेको र छिट्टै दोस्रो चरणको खोप नेपाल आउने भएको छ ।
बिहीबार देशका ७७ वटै जिल्लाका खोप केन्द्रबाट खोप लगाउन सुरु हुने मन्त्रालयले जनाएको छ ।