• २०८३ बैशाख ३१ गते बिहिवार

नेकपाको जिल्ला कमिटी बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २, काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली समूहको काठमाडौं जिल्ला कमिटी बैठक आज बस्दैछ ।

दिउँसो १२ बजे बसुन्धारास्थित सीमा पार्टी प्यालेसमा बैठक बस्ने जिल्ला अध्यक्ष कृष्ण राईले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस