• २०८३ मङ्सिर २ गते मङ्गलवार

थप २५९ जनामा कोरोना संक्रमण, सक्रमितको संख्या २ लाख ६४ हजार ७ सय ९० जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २६, काठमाडौँ । थप २ सय ५९ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६४ हजार ७ सय ९० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ४ सय २२ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ५ सय १३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ५८ हजार ४ सय ४१ जना रहेको छ । आज ५ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १९ सय १७ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस