• २०८३ जेष्ठ ४ गते सोमवार

माघ १ गते सार्वजनिक बिदा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २६, काठमाडौँ। सरकारले माघ १ गते सार्वजनिक बिदा दिने भएको छ । आज आइबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १ गते माघीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बैठकले गृहमन्त्रालयको सिफारिसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस