• २०८३ असार ७ गते आइतवार

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १२, बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा ३७ सांसदको हस्ताक्षर छ । अविश्वासको प्रस्तावमा प्रस्तावक निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो छन् ।

समर्थक तेह्रथुमका सांसद लक्ष्मण तिवारी छन् । प्रदेश १ मा ९३ सांसद छन् । तीमध्ये नेकपासँग ६७ सांसद रहेकामा पार्टी विभाजनसँगै दुई गुटमा बाँडिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस