• २०८३ असार १६ गते मङ्गलवार

डा. गोविन्द केसीले तोडे अनशन

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले अनशन तोडेका छन् । सुदूरपश्चिम पुगेर विभिन्न माग राखेर अनशन बसेका केसीले सोमबार धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।

उनी यही शुक्रबारदेखि धनगढीको लक्ष्मीनारायण मन्दिर परिसरमा अनशन बसेका थिए । ७२ घण्टा पूरा भएपछि उनले अनसन तोडेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस