पौष ३, काठमाडौँ। नेपाल राष्ट्र बैंकमा विभिन्न पदमा जागिर खुलेको छ । बैंकले ५० जना कर्मचारी माग गरेको छ जसमा अधिकृतस्तर ३८ जना, सहायकस्तर १२ जना रहेका छन् ।