• २०८३ कार्तिक ९ गते आइतवार

थप ९३६ जनामा कोरोना संक्रमण, सक्रमितको संख्या २ लाख ५० हजार १ सय ८०

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३०, काठमाडौँ । थप ९ सय ३६ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ५० हजार १ सय ८० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ९ हजार ८ सय ८१ जना रहेको छ । मन्त्रालयका अनुसार आज १९ सय ९६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ३८ हजार ५ सय ६९ जना रहेको छ । आज १४ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १७ सय ३० जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस